सवाबलम्बनद्वारा कर्जा विमाबापतको सुविधा रकम हस्तान्तरण

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share

भंगहा महोत्तरी – दिनेश रसिया
स्वाबलम्बन लघुवित वितिय संस्था लि. शाखा कार्यालय सितापुरले आफना सदस्यलाई कर्जा विमा सुविधा उपलब्ध गराएका छन । आज आफनो नियमित मासिक बैठकको समयमा महोत्तरीको भंगहा न.पा. ४ विरताका केन्द्र नम्बर ३ की सदस्य स्व. मिना देवीको श्रीमानलाई बिमा रकम रु ३२२७२० अक्षरेपी तीन लाख बाइस हजार सात सय बीस रुपैया उपलब्ध गराएका छन । यसै वर्ष मिति २०७७ श्रावन ६ गते साधारण कर्जा १८०००० र २०७७ पुष ६ गते मौसमी कर्जा ५०००० गरी रु २३०००० कर्जा लिएकी मिना देवी कर्जा विमा बापतको रकम रु२३२०। तिरेर कर्जाविमा गराएकी थिइन । निज सदस्यको मृत्यु माघ २७ गते हृदयघातको कारणले भएको तियो । निज सदस्यको श्रीमानलाई म्यादी कर्जा विमा योजनाका अनुसार कर्जा रकमको १४० प्रतिसत अर्थात २३०००० को सुविधा बापत ३२२००० र अपरिपक्क रकम ७२० रुपैया हस्तान्तरण गरेका छन ।

यस शाखाका शाखा प्रबन्धक भागवत यादबले कार्यक्रममा बोलदै यस योजनाले सोकाकुल परिवारलाई दुखको घडीमा साथ दिएको अनुभुति अवस्यनै हुन्छ भनेर बताउनु भयो । त्यस केन्द्रका केन्द्र प्रमुख खैतुन खातुनका आुसार यस स्वाबलम्बन लघुवित वितिय संस्था लि.ले हाम्र्रो जिविकोपार्जन देखी मरन्नोप्रनत सम्म साथ दिने भएकोले यस संस्था संग अन्य सबैलाई सदस्य ब्रन्न आहवान गर्नु भयो । विमित मिना देवीका श्रीमान श्री रामभजन महतोले यस संस्थाले सुख रदुख दुबै घडीमा साथ दिने भएकोले आफू आफना परिवारका अन्य सदस्यलाई समेत सदस्या दिलाउने कूरा गह भरि आँशु राखदै बताएका तिए । यस स्वाबलम्बन लघुवित वितिय संस्था लि.ले आफना ग्राहक सदस्यहरुको विमा अमेरिकन लाइफ इन्सोरेन्स कम्पनी लि.मा गराउदै आएका छन

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share
देश
सोनु मिश्रा

भिडियो हालेको कारण वडाध्यक्षको धम्की: सिरहाकी मोनिका शर्मालाई घरमै पुगेर दबाब

असोज २३-सिरहा।सोनु मिश्र। अविरल वर्षाको कारण गाउँमा पानी जमेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरकी मोनिका शर्मालाई सोही वडाका वडाध्यक्ष शिवशंकर झाले

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिट

असोज -२३ सिरहा।स्टार खबर। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटी चौकमा गए राति भएको कुटपिट घटनामा स्थानीय रामजानकी कुटीका महन्थ श्री महन्थि दास घाइते भएका

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:कल्याणपुरमा दलित बस्तीमाथि आक्रमण : पाँच घरमा तोडफोड र लुटपाट, पीडितले न्यायको माग

असोज १८- सिरहा।स्टार खबर। सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ गाउँमा विश्वकर्मा पूजाको आर्केस्ट्रा विवादपछि दलित बस्तीमाथि शुक्रबार दिउँसो सामूहिक आक्रमण भएको छ। ‘प्रहरी बोलाएको’ निहुँमा स्थानीय

थप पढ्नुस् »
देश
सोनु मिश्रा

जल तथा मौसम विज्ञान विभागको चेतावनी : असोज १८–२० बाढी, डुबान र पहिरोको जोखिम

असोज-१६ सिरहा।स्टार खबर। जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक,

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला

असोज-१६ सिरहा।स्टार खबर। सिरहाको बिष्णुपुर गाउँपालिका–५ की अ.७४ वर्षीया समुन्द्री महतो (कोईरी) हिजो(बुधबार) बेलुकी घाँस काट्न गएको बेला मृत फेला परेकी छन्।स्थानीयका अनुसार मृतक दिवंगत

थप पढ्नुस् »
देश
सोनु मिश्रा

गोलबजारको बालक अपहरण र हत्या काण्डमा ६ जनाविरुद्ध मुद्दा

असोज १५ सिरहा ।स्टार खबर। सिरहा जिल्लाको गोलबजार नगरपालिका १३, दुर्गापुर डंग्राहा गाउँका बालकको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध अपहरण

थप पढ्नुस् »
No more posts to show