
बैशाख -८ सिरहा ।
नेकपा माओबादी केन्द्र बिष्णुपुर गाउँपालिकाकालागी अध्यक्ष पदका उम्मेदवार हजारी शाहलाई सर्वसम्मत चयन गरेको छ ।
पार्टीको बसेको बैठकले शाहलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेदवार चयन गरेको हो।
शाहले २०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षपदकालागि राजपा हाल जसपाबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिएका थिए ।