+
+
0 Shares

सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


स्टार खबर
बैशाख,३गते ।
सिरहाको सुखिपुर नगरपालिका मोहनपुरमा बिहिवार भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सुखिपुर नगरपालिकाको मोहनपुर बैशखा सडक खण्ड अन्र्तगत ओभर स्पिडका कारण अनियत्रित भई दुर्घटना हुदाँ १ जनाको घटना स्थलमै मृत्यू भएको छ भने अन्य दुई जना सभार घाईते भएको ईलाका प्रहरी कार्यालय सुखिपुरले जनाएको छ ।
धनगढीमाई नगरपालिका वडा नं. ६ बस्ने राम कुमार महतोको छोरा सुशिल महतोको घटना स्थलमा नै मृत्यू भएको र त्यही गाँउको राजेश महतो र सतरुधन महतोको उपचारको लागी श्रमजिबि अस्पताल लगिएको उनी मध्ये सतरुधन महताको अवस्था गम्भिर भएपछि थप उपचारको लागी विराटनगर पठाईएको छ ।
उनीहरु यमहा स.७प ११९९ नं.को गाडीमा तिनै जना सवार रहेको प्रत्यक्षदर्शीहरुले बताए उनीहरु ओभर स्पिडको कारण दुर्घटना भएको स्थानियहरुको कथन रहेको छ ।