+
+
0 Shares

सिरहाको बिष्णुपुर गा.पा.मा “बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत ४७ जना छात्राहरुलाई साइकल वितरण

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

स्टार खबर
सिरहा -साउन १४

प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत  सिरहाको बिष्णुपुर गाउँपालिका
स्थित श्री जनता माध्यमिक बिद्यालय बिष्णुपुर ,गौरीपुरमा अध्ययनरत कक्षा-८ का ४७ जना छात्राहरु लाई साइकल वितरण गरिएको छ ।

जस कार्यक्रममा प्रदेश सदस्य मनोज कुमार सिंह ,
बिष्णुपुर गाउँपालिका का प्रशासकिय अधिकृत रबिन्द्र महत,बिधालयका प्राध्यापक प्रहलाद यादव,गौरीपुर बिधालय समितिका अध्यक्ष भोगिन्द्र यादव लगायत विद्यार्थी तथा शिक्षकहरुको उपस्थिती थियो ।