+
+
0 Shares

आईएमईको डवल को डवल उपहार दुलारी धामीलाई प्राप्त

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
0 views

सिरहा , २१ मंसिर ।
आईएमई लिमिटेडको डवल को डवल उपहार सिराहा कि दुलारी धामी ले प्राप्त गरेकी छिन् ।

आईएमई लिमिटेडको डवल को डवल उपहार अन्तरत यस वर्ष सगरमाथा अञ्चल सिराहाको कर्जन्हा नगरपालिका वडा -०१ बन्दिपुर बस्ने बलटीयाकी दुलारी धामी रु.२,८७२०४/-( दुई लाख सतासी हजार दुई सय चार) रुपैया प्राप्त गरेकी हुन ।

धामिकि श्रीमानले दुवई वाट पठाएको रकमको डवल को डवल रकम उनले उपहार स्वरुप प्राप्त गरेकी आईएमईका प्रतिनिधिले जानकारी दिएका छन् ।

उनका अनुसार धामि ले २ लाख सतासी हजार दुई सय चार रुपैया प्राप्त गरेकी हुन । उक्त रकम आईएमई लिमिटेडका कार्यालय सिराहा,लाहानका प्रमुख अमिरी साह एक कार्यक्रमका विच हस्तान्तरन गरेका हुन ।

विदेशमा आर्यज गरेको रकम घर परिवारलाई छिटो र सुरक्षित रुपमा आईएमईले पठाउने कार्यमा सहयोग गर्दै आएको छ । सिरहा जिल्लामा पहिलो पटक यो उपहार धामी प्राप्त गरेकी हुन ।यो उपहार पाए पछि धामी निकै खुशी आईएमई परीवारलाई व्क्त गरे।साथै आईएमई बाट छिटो र सहज रूपमा पैसा पाउन सकिन्छ भने सबैमा जानकारी समेत गराए।