+
+
0 Shares

आगलागी पीडित परिवारलाई नगद सहित टेन्ट सहयोग

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
0 views

सिरहाl

जिल्ला प्रशासन कार्यालय सिरहाले आगलागी पीडित एक परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कर्जन्हा नगरपालिका ८ गौताडीका आगलागी पीडित पुरन ठाकुरलाई वास बस्न अस्थायी टेन्ट १ थान र नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

गत मंगलवार साँझ विद्युतको तार सर्ट भएर ठाकुरको घरमा आगलागी हुँदा फुसको घरसँगै लत्ताकपडा, खाद्यन्न गरी १५ लाख वराबरको क्षति भएको छ ।