+
+
0 Shares

सिरहाको बिष्णुपुरमा जनमत पार्टीका कार्यकर्ताहरु द्वारा प्रहरीको गाडी माथि तोडफोडको प्रयास

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
3 views

सिरहाको बिष्णुपुर गा.पा.१ बिष्णुपुर चौक मा ईलाका प्रहरी कार्यलय बिष्णुपुरका गाडीलाई जनमत पार्टीका कार्यकर्ताहरु द्वारा तोडफोड गरिएको हो।

सिरहा चोहर्वा सडक खण्ड अन्तरगत बिष्णुपुर बजारमा जनमत पार्टीका कार्यकर्ताहरूले टायर वाली बाटो अवरोध गर्न खोज्दा चोहर्वा तर्फवाट आउदै गरेको नेपाल प्रहरीको गाडी बा.२ झ. १९१२ नं.को टाटा गाडीलाई बिष्णुपर चौक स्थित ढुङ्गा प्रहार गर्दा अगाडिको सिसामा समान्य क्षति भएको छ। साथै प्रहरीको गाडी देखेपछि जनमत पार्टीका कार्यकर्ताहरू भागेको प्रहरीले जानकारी गराए।